बाँसका सामग्री बिक्री गर्दै, मूल्य कति ?

बुधबार, १९ माघ २०७८, १५ : २४

काठमाडौं - घोराही–१० नारायणपुरमा बाँसबाट बनेका छिटुवा किन्दै महिला । छिटुवा  सानोको प्रतिगोटा रु २०० र ठूलोको रु २५० मा बिक्री गरिन्छ ।  तस्बिर : रासस

बुधबार, १९ माघ २०७८, १५ : २४

प्रतिक्रिया