माछा व्यापारी, प्रतिकेजी ७०० मा बिक्री

विहीबार, २० माघ २०७८, ०७ : ३६

काठमाडौं - माछा बिक्री गर्दै  पोखरा–१७ मा आइपुगेका व्यापारी उपभोक्तालाई माछा देखाउँदै  । 

कास्कीको बेगनासतालबाट ल्याएको जिउँदो माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने  उनी बताउँछन् । तस्बिर : रासस

विहीबार, २० माघ २०७८, ०७ : ३६

प्रतिक्रिया