काठको ठेकी बनाउँदै, ज्याला कति

शुक्रबार, २१ माघ २०७८, १३ : ५०

काठमाडौं - भोजपुरको टेम्केमैयुङ–५ चोलन्तीको खुँगेखोला नजिकै काठको ठेकी बनाउँदै चँदारा । उनीहरुले एक पाथी अट्ने ठेकी कुदेको ज्याला रु २४० पाउने गरेका छन् ।  

नयाँ पुस्ताको रोजाईमा यो पेशा पर्न नसकेको र न्यून ज्यालाका कारण पहिल्लो समय पेशा नै लोप हुन थालेको चँदाराहरुको भनाइ छ  । तस्बिर : रासस

शुक्रबार, २१ माघ २०७८, १३ : ५०

प्रतिक्रिया