बेमौसमी झरी हुँदा इँट्टा उद्योगमा करिब तीन करोड  बराबरको क्षति

शनिबार, २२ माघ २०७८, १२ : ११

काठमाडौं - तुलसीपुर उपमहानगरपालिका– १९ स्थित शिव इँट्टा उद्योगको इँट्टामा वर्षाद्ले पु¥याएको क्षति । 

बेमौसमी झरी हुँदा दाङको इँट्टा उद्योगमा करिब तीन करोड  बराबरको क्षति भएको छ  । तस्बिर : रासस

शनिबार, २२ माघ २०७८, १२ : ११

प्रतिक्रिया