मेवा खेती

आइतबार, ०८ फागुन २०७८, ०९ : २४

काठमाडौं - व्यास नगरपालिका–११ गैह्राबारीमा लामा कृषि तथा पशुफार्म दर्ता गरी होमबहादुर लामाले व्यावसायिक रुपमा गरेको मेवा खेती । रेडलेडी जातको मेवा करिब पाँच रोपनी क्षेत्रफलमा लगाइएकामा उत्पादन दिन थालेको छ । तस्वीर : रासस

आइतबार, ०८ फागुन २०७८, ०९ : २४

प्रतिक्रिया