भेंडाको ऊनबाट धागो बनाउने तयारी

मंगलबार, १० फागुन २०७८, १४ : ५८

लमजुङ- क्व्हासोथर गाउँपालिका–४ भुजुङकी महिला भेंडाको ऊनबाट धागो बनाउने तयारी गर्दै । भेंडाको ऊनको धागो बनाएर बख्खु, राडी, पाखीलगायत सामग्री तयार गरिन्छ । तस्बिरःरासस

मंगलबार, १० फागुन २०७८, १४ : ५८

प्रतिक्रिया