मगर पोशाक बुन्दै

बुधबार, ११ फागुन २०७८, १० : ३१

तनहुँको घिरिङ गाउँपालिका–३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । एउटा कछाडको उहाँले रु तीन हजार ५०० सम्म बिक्री गर्दै आउनुभएको छ । तस्वीर : रासस

बुधबार, ११ फागुन २०७८, १० : ३१

प्रतिक्रिया