बेतबाँसका सामग्री बिक्री गरेर मनग्य आम्दानी

शुक्रबार, २० फागुन २०७८, १० : ०८

काठमाडौं - कञ्चनपुरको कलुवापुर बजारमा आफूले निर्माण गरेको बेतबाँसका सामग्री बिक्री गर्न साइकलमा राखेर हिँडेका स्थानीय वीरसिंह ठगुन्ना ।

 ठगुन्नाले बासको सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

शुक्रबार, २० फागुन २०७८, १० : ०८

प्रतिक्रिया