दुई दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य बढ्यो अन्य देशको विनिमय दर कति ?

बुधबार, १० माघ २०८०, ०८ : १२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको दर भाउ सार्वजनिक गरेको छ । जस अनुसार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । 

मंगलबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको थियो । त्यस्तै बुधबार युरो १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ । 

बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

विस्तृतमा हेर्नुहोस् 

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.75 133.35
EUR  (European Euro) 1 144.21 144.86
GBP  (UK Pound Sterling) 1 168.65 169.41
CHF  (Swiss Franc) 1 152.71 153.40
AUD  (Australian Dollar) 1 87.32 87.71
CAD  (Canadian Dollar) 1 98.48 98.92
SGD  (Singapore Dollar) 1 99.02 99.47
JPY  (Japanese Yen) 10 8.97 9.01
CNY  (Chinese Yuan) 1 18.51 18.60
SAR  (Saudi Arabian Riyal) 1 35.40 35.56
QAR  (Qatari Riyal) 1 36.41 36.58
THB  (Thai Baht) 1 3.71 3.73
AED  (UAE Dirham) 1 36.14 36.31
MYR  (Malaysian Ringgit) 1 28.08 28.21
KRW  (South Korean Won) 100 9.92 9.96
SEK  (Swedish Kroner) 1 12.70 12.75
DKK  (Danish Kroner) 1 19.34 19.42
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 431.27 433.22
BHD  (Bahrain Dinar) 1 352.17 353.76

 

बुधबार, १० माघ २०८०, ०८ : १२

प्रतिक्रिया