नेपाल टेलिकमको सञ्चालकमा  मनिषजंग जोशी

३ महिना अगाडि

काठमाडौँ- नेपाल टेलिकम (एनटीसी) को सञ्चालकमा मनिषजंग जोशी निर्विरोध निर्वाचित भएका छन् ।
  
कम्पनीको पुस २९ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् । नव निर्वाचित जोशीले माघ ५ गते गोपनयता तथा इमान्दारीताको शपथ लिएका छन् ।  

उनी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।  

३ महिना अगाडि

प्रतिक्रिया