छिमेक लघुवित्तको सीईओमा निधी तिवारी

विहीबार, ११ माघ २०८०, १२ : ५०

काठमाडौँ- छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपक निधी तिवारी नियुक्त भएका छन् । 
 
संस्थाको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओमा  नियुक्त गरिएको संस्थाले जनाएको छ । 

विहीबार, ११ माघ २०८०, १२ : ५०

प्रतिक्रिया