अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त

आइतबार, १४ माघ २०८०, १० : २४

काठमाडौँ- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् । 

संस्थाको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओ नियुक्त गरिएको संस्थाले जनाएको छ । 

आइतबार, १४ माघ २०८०, १० : २४

प्रतिक्रिया