प्रतिसिलिन्डर १५ रुपैयाँले बढ्याे खाना पकाउने ग्यासको मुल्य

विहीबार, १८ माघ २०८०, ०६ : ४६

काठमाडौँ नेपाल आयल निगमले खाना पकाउने ग्यासको भाउ बढाएको छ । निगमले ग्यासको भाउ प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । 

यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।

विहीबार, १८ माघ २०८०, ०६ : ४६

प्रतिक्रिया