एच.आर.एम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३ मा MNS श्रेणीमा – डाबर नेपाल

३ महिना अगाडि

 काठमाडौँ - कर्पोरेट क्लब नेपाल द्वारा, जनवरी २६, २०२४ मा होटल एभरेष्ट–काठमाडौंमा आयोजित समारोहमा डाबर नेपालले “द HRM: नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ मा “द एच.आर.एम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स MNC  क्याटेगरी–२०२३“ पुरस्कार बाट सम्मानित भएको छ ।     

अवार्ड समारोहको तेस्रो संस्करण माननीय परराष्ट्र मन्त्री एन.पी. साउदको उपस्थिीतमा सम्पन्न भएको थियो ।यस उपलब्धीले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको छ । 

३ महिना अगाडि

प्रतिक्रिया