कृषि विकास बैंकले लाभांश नदिने, लगानिकर्ता निराश

शुक्रबार, २६ माघ २०८०, १० : ५७

काठमाडौं-  कृषि विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

यसले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

शुक्रबार, २६ माघ २०८०, १० : ५७

प्रतिक्रिया