चेस्ट फ्रिजर नेपाली बजारमा

२ महिना अगाडि

काठमाडौँ- नेपालका लागि माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको चेस्ट फ्रिजर नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध  चेस्ट फ्रिजरमा ––24 डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।


 यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ। माइडिया ब्रान्डका 99L , 143L, 194L, 198 लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अन्त्यन्त रुचाएका चेस्ट फ्रिजर भएको कम्पनीको भनाइ छ । 


 

२ महिना अगाडि

प्रतिक्रिया