ग्लोबल आइएमई बैंकको अत्यन्त जरुरी सूचना

शुक्रबार, ०४ फागुन २०८०, १७ : २०

काठमाडौँ - ग्लोबल आइएमई बैंकको ग्लोबल कनेक्ट सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै ग्लोबल आइएमई बैंकको ग्राहक सेवा केन्द्र ग्लोबल कनेक्टको स्तरोन्नती कार्य भइरहेकोले २०८० फागुन ४ गते दिउँसो २ः३० बजेबाट केही समयको लागि अवरुद्ध हुने जानकारी दिएको हो । साथै, यसबाट ग्राहकहरुमा पर्न गएको असुविधाप्रति बैंकले माफी मागेको छ ।

शुक्रबार, ०४ फागुन २०८०, १७ : २०

प्रतिक्रिया