सेन्ट्रल फाइनान्सले लाभांश नदिने

आइतबार, ०६ फागुन २०८०, ११ : ०६

काठमाडौँ- सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ ।


 कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि कुैन प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार लाभांश नदिने र सोहि बमोजिम नेपाल राष्ट्र बैंकसमक्ष उक्त वित्तीय विवरण स्वीकृतीका लागि पेश गर्ने निर्णय गरेको छ ।  

आइतबार, ०६ फागुन २०८०, ११ : ०६

प्रतिक्रिया