सपोर्ट लघुवित्तको सञ्चालकमा कर्ण नियुक्त

मंगलबार, ०८ फागुन २०८०, १३ : २१

काठमाडौँ- सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । संस्थाको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मंगलबार, ०८ फागुन २०८०, १३ : २१

प्रतिक्रिया