ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा १ दिनका लागि बन्द

शुक्रबार, ११ फागुन २०८०, १५ : ४२

काठमाडौँ- ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द हुने भएको छ । बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुन लागेको हो ।

सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जानकारी गरेको छ ।

शुक्रबार, ११ फागुन २०८०, १५ : ४२

प्रतिक्रिया