नेपाली बजारमा भित्रिदैँ २६ होनोर एक्स८ बी

२ महिना अगाडि

 काठमाडौँ - स्मार्ट फोन कम्पनी होनोरले २६ होनोर एक्स८बी नेपाली बजारमा भित्र्याउन लागेको छ । ५१२ जीबी स्टोरेज भएको होनोर एक्स८बीलाई कम्पनीले  कम्प्युटर लेभल स्टोरेज ट्यागलाइन दिएको छ।नेपालका लागि होनोरको आधिकारिक वितरक सेलट्रोन नेपालले होनोर एक्स८बी को प्रि-बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको छ । जुन ३ दिनसम्म जारी रहने र २८ फेब्रुअरीमा समाप्त हुनेछ। 

 होनोर एक्स८बीमा ९१६ं५१२० जीबी भेरियन्ट रहेको छ जहाँ १६ जीबी मा ८ जीबी आन्तरिक र ८ जीबी होनोर र्‍याम  टर्बो समावेश छ। यसमा १०८ एम पी मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ एम पी म्याक्रो समावेश छ । सेलट्रोन नेपालले १६ं५१२ जीबी भेरियन्ट रहेको  होनोर एक्स८बीको  मूल्य रु. २९,९९९  तोकेको छ। प्रि-बुकिङ गर्ने  ग्राहकहरूले रु ५,४९० मूल्य रहेको HONOR Choice Earbuds X5e लाइ मात्र रु.२००० मा  प्राप्त गर्न सक्नेछन्। होनोर एक्स८बी अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत प्रि-बुकिङ गर्न सकिन्छ। 

२ महिना अगाडि

प्रतिक्रिया