अब नेपाली  बजारमा पहिलो र एकमात्र ५१२ जी बि फोन HONOR X8b

२ महिना अगाडि

काठमाडौँ - HONOR ले बार्सिलोनामा आयोजित MWC मा आफ्नो नयाँ  टेक्नोलोजी:HONOR Magic 6 Series, HONOR Magic V2 Series HONOR Magicbook Pro 16 लन्च गर्दै इन्नोवेसन को नया आयाममा प्रवेश गरेको छ।  HONOR global बाटो पछ्याउँदै HONOR Nepal ले पनि ३० हजार भित्रै ५१२ जीबी को मेमोरी भएको HONOR X8b लन्च गरेर आफ्नो पोर्टफोलियो विस्तार गर्ने दिशामा अघि बढिरहेको छ।कम्पनीले HONOR X8b लाई कम्प्युटर लेभल स्टोरेजू भन्ने ट्यागलाइन दिएको छ जुन यो मोडलको लागि एकदम उपयुक्त रहेको छ  किनभने यसमा विशाल ५१२ जीबी स्टोरेज पाउन सकिन्छ। 

नेपालका लागि HONOR को आधिकारिक वितरक सेलट्रोन नेपालले HONOR X8b को आधिकारिक लन्च भएको जानकारी गरेको छ। फेब्रुअरी २८ मा प्रि-बुकिङ सकिएसँगै यो अब नेपालभर खरिदका लागि उपलब्ध छ।  

 

 

२ महिना अगाडि

प्रतिक्रिया