आज सार्वजनिक बिदाका दिन समेत यी बैंकहरुबाट सेवा लिन सकिने

सोमबार, २८ फागुन २०८०, ०८ : २७

काठमाडौँ। आज फागुन २८ गते देशभर सार्वजनिक बिदा रहेको छ । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।

सार्वजनिक  बिदाको दिन केही बैंकहरु बन्द रहे पनि केही बैंकहरुले भने बिदा का दिन समेत सेवा दिने भएका छन् । आफ्ना ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैंकिङ सेवा प्रदान गर्ने भएका हुन्। सम्पूर्ण शाखा सञ्चालन नगरे पनि केही शाखा मार्फत बैंकहरुले आज बिदाका दिन समेत सेवा प्रदान गर्ने जनाएका हुन्।

कुन बैंकको कुन शाखाबाट बैंकिङ्ग सेवा प्राप्त हुन्छ 

bank 1bank 2bank 3bank 5

सोमबार, २८ फागुन २०८०, ०८ : २७

प्रतिक्रिया