काठमाडौँ आज फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षकोका लागि निर्वाचन हुँदै छ । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना फागुन २० गते कार्यकाल सकेर बिदा भएपछि रिक्त रहेको उक्त पदमा आज निर्वाचन हुन लागेको हो ।
बिहान ११ः९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको अध्यक्षका लागि नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका तर्फबाट २ जना प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया