सिन्धु विकास बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

मंगलबार, २९ फागुन २०८०, ०९ : ०८

काठमाडौँ- सिन्धु विकास बैंक लिमिटेडले  विभिन्न पदमा रोजगारका लागि अवसर खुलाएको छ।

 योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट बैंकले दरखास्त आह्वान गरेको हो। बैंकले सीए तथा एनआरबि रिपोर्टिङ सुपरभाईजर पदमा काम गर्न केही संख्यामा कर्मचारी माग गरेको हो। तोकिएको योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित चैत्र १३ गते मंगलबारसम्म आवेदन दिनुपर्नेछ।

Sindhu-bikash-bank

मंगलबार, २९ फागुन २०८०, ०९ : ०८

प्रतिक्रिया