मलको अनुदान रकम घट्यो

मंगलबार, १५ जेठ २०८१, १६ : ००

काठमाडौँ- सरकारले आगामी वर्षका लागि मलको अनुदान रकम घटाएको छ । मलका लागि २७ अर्ब  ९५ करोड रकम विनियोजन गरेको छ । 

आज अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट मार्फत कृषकलाई समयमा नै मल आपूर्ति गर्नका लागि २७ अर्ब  ९५ करोड रुपैयाँ विनियोजन गरेका हुन् । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन छ ।

मंगलबार, १५ जेठ २०८१, १६ : ००

प्रतिक्रिया