उद्योग मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन

मंगलबार, १५ जेठ २०८१, १६ : ०६

काठमाडौँ- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब २८ करोड विनियोजन गरेको बताएका हुन् ।


 

मंगलबार, १५ जेठ २०८१, १६ : ०६

प्रतिक्रिया