कति पुग्याे हरियाे तरकारीकाे मूल्य?

आइतबार, ०२ असार २०८१, ०८ : ५५

काठमाडाैं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ६५ रुपैयाँ, सेतो मूला २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ । 

स्थानीय काउली ६० रुपैयाँ, बन्दा लोकल २५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र लोकल सानो गोलभेँडा १२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ । 

vegetable

आइतबार, ०२ असार २०८१, ०८ : ५५

प्रतिक्रिया