काठमाडौँ- आज काठमाडौँमा मुडेको आलु प्रतिकेजी ५१ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, ठुलो गोलभेडा (नेपाली), टनेल गोलभेडा २५ रुपैयाँ, रातो आलु (भारतीय) ५५ रुपैयाँ, सुकेको प्याज ९२ रुपैयाँ ३३ पैसा, लोकल गाजर, सिमी, भिण्डी, घिरौला र रायोको साग प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली, हरियो लसुन र जिरीको साग प्रतिकेजी ८५ रुपैयाँ, स्थानीय ज्यापु काउली ९५ रुपैयाँ, लाम्चो भन्टा, तने बोडी, चिचिण्डो, झिगुनी प्रतिकेजी ४५ रुपैयाँ, डल्लो भन्टा ५५ रुपैयाँ, राजमा सिमी ११५ रुपैयाँ, भटमासकोशा ९५ रुपैयाँ, तितो करेला ३० रुपैयाँ र परवर ३५ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया