नेपालमा सीएफमोटो ४५०एमटी  लन्च

शनिबार, ०८ भदौ २०८१, १५ : २६

काठमाडौँ - विश्वभर प्रशिद्ध मोटरसाइकल निर्माता सीएफमोटो ४५० एमटी नेपालमा लन्च भएको छ । 

ऋषि ट्रेड सेन्टरद्वारा वितरण गरिने ४५० एमटीले नेपालभरका मोटरसाइकल प्रेमीहरूको एडभेन्चर टुरिङ अनुभवलाई नै नयाँ परिभाषा दिनेछ । अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने कम्पनीले जनाएको छ । 
 
 

शनिबार, ०८ भदौ २०८१, १५ : २६

प्रतिक्रिया