सुनको मूल्यमा नयाँ रेकर्ड कति पुग्यो ?

शुक्रबार, २१ भदौ २०८१, १२ : २९

काठमाडाैं- सुनको भाउले फेरि रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १३ सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ५३ हजार ३ सय तोकिएको छ । प्रतितोला ३० रूपैयाा बढेको चाँदी भने १ हजार ७९५ मा कारोबार भइरहेको छ ।

शुक्रबार, २१ भदौ २०८१, १२ : २९

प्रतिक्रिया