तिहारको भोलिपल्ट कति पुग्यो कालिमाटीमा तरकारीको भाउ?

सोमबार, १९ कार्तिक २०८१, ०७ : ५४

काठमाडाैँ- कालिमाटी तरकारी थोक बजारमा सोमबार ठूलो गोलभेडा ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । तिहारपछि

यस्तै सानो गोलभेडा ६५, टनेलको सानो गोलभेडा १००, रातो आलु ८७.६७, सेतो आलु ६७।६७, प्याज १०६.५०, गाजर १५५, बन्दा ३५, स्थानीय काउली ११५, तराईको काउली ९५, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ७५, तने बोडी १२५, मटरकोशा १५०, घिउसिमी ४५, टाटे सिमी ९५ र तिते करेला ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै लौंका ४५, परवर ५५, चिचिण्डो ४५, घिरौला ३५, पाकेको फर्सी ३५ र हरियो फर्सी लाम्चो ४५ रुपैयाँ हरियो फर्सी डल्लो ५५, भिण्डी ४५, बरेला ६५ स्कुस २५, रायो साग ९०, पालुङ्गो साग १७६.७६, चमसुरको साग १७६.६७, तोरीको साग ८५, कन्ये च्याउ १३०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली १७३.३३, भेडे खुर्सानी १४०, अदुवा २१० र लसुन ३५० रुपैयाँमा बिक्री भएको छ ।

सोमबार, १९ कार्तिक २०८१, ०७ : ५४

प्रतिक्रिया