काठमाडौँ - दिगो ग्रुपले आफ्नो तेस्रो ई-स्टप सञ्चालनमा ल्याएको छ ।
आइतबार नवलपरासीको दलदलेस्थित ई-स्टपमा सडक यात्रुका लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक बिध्युतिया सवारीसाधनको लागि २ वटा GB/T चार्जर जडान गरिएको छ । यसैगरी निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर CCS 2.0 चार्जरको पनि जडान गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया