काठमाडौं- पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रसन सहित २० वटा कम्पनी कालोसूचीमा परेको छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदा प्रसाद अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रसन सहित २० वटा कम्पनी कालोसूचीमा राखेको हो ।
सैलुङ कन्स्ट्रक्सन र सपना कन्स्ट्रक्सनले संयुक्त रूपमा काम गर्दै आएको सडक विभागको काम नगरेकाले कालो सूचीमा राखेको बताएको छ ।
प्रतिक्रिया