आज सेयर बजार बन्द रहने

आइतबार, ३० मंसिर २०८१, ०९ : २१

काठमाडौं- सरकारले आज मंसिर ३० गते (आइतबार) सार्वजनिक बिदा दिएको छ । उघौली पर्व र योमरी पुन्हीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको हो।

आज सरकारी तथा सार्वजनिक निकाय बन्द रहेछन्। त्यस्तै बैंक तथा बीमा कम्पनीसँगै शेयर बजार पनि खुल्ने छैनन्। शेयर बजार भोलि सोमबार खुल्नेछ।

आइतबार, ३० मंसिर २०८१, ०९ : २१

प्रतिक्रिया