काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। आज भारतीय रुपैयाँ १०० को खरिद दर १६०।०० रुपैयाँ र बिक्री दर १६०।१५ रुपैयाँ रहेको छ।
अमेरिकी डलर १ डलरखरिद दर १५१।६१ रुपैयाँ र बिक्री दर १५२।२१ रुपैयाँ, युरो १ युरोको खरिद दर १६९।८० रुपैयाँ र बिक्री दर १७०।४७ रुपैयाँ र पाउन्ड स्टर्लिङ १ को खरिद दर २०२।८८ रुपैयाँ र बिक्री दर २०३।६८ रुपैयाँ रहेको छ ।
त्यसैगरी स्विस फ्र्याङ्क १ को खरिद दर १८४।३७ रुपैयाँ र बिक्री दर १८४।९० रुपैयाँ, अस्ट्रेलियाली डलर १ को खरिद दर १०६।३८ रुपैयाँ र बिक्री दर १०६।८१ रुपैयाँ, क्यानेडियन डलर १ को खरिद दर १०८।२८ रुपैयाँ र बिक्री दर १०८।७१ रुपैयाँ रहेको छ ।
साउदी रियालको खरिद दर ४०।३९ रुपैयाँ, बिक्री दर ४०।५५ रुपैयाँ, कतारी रियाल खरिद दर ४१।६१ रुपैयाँ, बिक्री दर ४१।७८ रुपैयाँ, युएई दिराम खरिद दर ४१।२८ रुपैयाँ, बिक्री दर ४१।४४ रुपैयाँ, मलेसियन रिङ्गिट खरिद दर ३७।११ रुपैयाँ, बिक्री दर ३७।२६ रुपैयाँ, कुवैती दिनार खरिद दर ४९२।२४ रुपैयाँ, बिक्री दर ४९४।१९ रुपैयाँ, बहराइन दिनार खरिद दर ४०१।९४ रुपैयाँ, बिक्री दर ४०३।५३ रुपैयाँ, ओमानी रियाल खरिद दर ३९३।७८ रुपैयाँ, बिक्री दर ३९५।३४ रुपैयाँ रहेको छ ।
अन्य विदेशी मुद्राहरूमा सिंगापुर डलरको खरिद दर ११।६३ रुपैयाँ र बिक्री दर ११।९० रुपैयाँ, जापानी येन १० को खरिद दर ९।६८ रुपैयाँ र बिक्री दर ९।७२ रुपैयाँ, तथा चिनियाँ युआन १ को खरिद दर २२।७३ रुपैयाँ र बिक्री दर २२।८२ रुपैयाँ तोकिएको छ।
दक्षिण कोरियाली वन १०० को खरिद दर ११।४४ रुपैयाँ र बिक्री दर ११।४९ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया