काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।
सोही बैठकले गत आर्थिक वर्षसम्म कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण प्रकाशित गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
प्रतिक्रिया