हिमालयन बैंकले लाभांश वितरण नगर्ने

मंगलबार, ०२ पुस २०८१, ११ : ४२

काठमाडौं - हिमालयन बैंक लिमिटेडले  लाभांश वितरण नगर्ने भएको छ। 

पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

मंगलबार, ०२ पुस २०८१, ११ : ४२

प्रतिक्रिया