थापाथलीस्थित नवनिर्मित भवनबाट नेपाल राष्ट्र  बैंकको सेवा सुचारु

बुधबार, ०३ पुस २०८१, १० : ४४

काठमाडौँ- नेपाल राष्ट्र  बैंकको थापाथलीस्थित नवनिर्मित भवनबाट  सेवा सुचारु  भएको छ ।  

नेपाल राष्ट्र  बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट प्रदान हुँदै आएका सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गत पर्ने बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरू पौष १ गतेदेखि थापाथलीस्थित बैंकको नवनिर्मित भवनबाट सञ्चालन भएको छ ।

भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको हो ।

बुधबार, ०३ पुस २०८१, १० : ४४

प्रतिक्रिया