नेपाल फाइनान्सका सेयरधनीको हात खाली

बुधबार, ०३ पुस २०८१, १० : ४८

काठमाडौं- नेपाल फाइनान्सले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको छ ।

image-37-694x768

बुधबार, ०३ पुस २०८१, १० : ४८

प्रतिक्रिया