काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले निष्क्रिय खाता सुचारु गर्न आग्रह गरेको छ।
बैंकमा खाता खोलेर कारोबार नगरी निष्क्रिय भएका खाताहरू १० दिनभित्र नजिकको शाखा कार्यालयमा गई सुचारु गर्न सकिने बैंकले जनाएको छ। सो अवधिभित्र खाता अद्यावधिक गरी सुचारु नभएमा शून्य मौज्दात रहेका निष्क्रिय खाताहरू बन्द गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया