काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी ओमोडा एण्ड जेकोको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।
नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ऐरीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।काठमाडौंमा आयोजित एक कार्यक्रममा आज उनलाई ओमोडा फाइभको साँचो हस्तान्तरण समेत गरियो ।
ऐरी हालै सम्पन्न नेपाल प्रिमियर लिग ९एनपीएल०को उपविजेता सुदूरपश्चिम रोयल्सका कप्तान समेत हुन् । उनी प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा ई फाइभ कार पाएका थिए ।
प्रतिक्रिया