काठमाडौं - शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा थानेश्वर पौडेल पुनः निर्वाचित भएका छन् ।
बैंकको पौष १९ गते सम्पन्न १६औं वार्षिक साधारणले सभाले पौडेललाई पुनः अध्यक्ष पदमा निवाचित गरेको हो । त्यस्तै, सञ्चालक समिति सदस्यमा सुरज उप्रेती, बिरेन्द्र भुसाल, बिरेन्द्र भुसाल, नम्रता भण्डारी र हिमाल भट्टराई निर्वाचित भएका छन् ।
प्रतिक्रिया