गैर बैंकिङ सम्पत्ति लिलाम गर्दै कामना सेवा विकास बैंक

आइतबार, २८ पुस २०८१, १० : ४१

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडले बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति ९घर,जग्गा० लिलाम बिक्री गर्ने भएको छ । 

बैंकले आज (पुस २८ गते ) आइतबार १५ दिने सूचना जारी गर्दै उक्त सम्पत्ति लिलाम बिक्रीमा राखेको हो । बैंकको सूचना अनुसार माघ १३ गते भित्र इच्छुक व्यक्तिले उल्लेखित अचल सम्पत्ति खरिद गर्न बैंकको जुनसुकै शाखामा गएर बोलपत्रमा आवेदन दिन सकिने छ । 

DeWatermark.ai_1736657849278


 

आइतबार, २८ पुस २०८१, १० : ४१

प्रतिक्रिया