सवारी साधन लिलाम गर्दै सांग्रिला डेभलपमेन्ट बैंक

विहीबार, ०३ माघ २०८१, १२ : ०५

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्ने भएको छ ।

उक्त सवारी लिन चाहाने इच्छुक ब्यक्ति, कम्पनी वा संस्थाले पन्ध्र दिनभित्र कम्पनीको प्रधान कार्यालय, बालुवाटार काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

DeWatermark.ai_1737008547531

विहीबार, ०३ माघ २०८१, १२ : ०५

प्रतिक्रिया