काठमाडौं - नबिल बैंकको स्वतन्त्र सञ्चालक पदमा सरिता भट्ट नियुक्त भएकी छिन् ।
उनी बैंक तथा वित्तीय क्षेत्रमा राम्रो अनुभव भएकी असल नेतृत्वकर्ता हुन् । बैंक सञ्चालक समितिको माघ १४ गते बसेको ६७३औँ बैठकको निर्णयले भट्टलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो ।
प्रतिक्रिया