कुमारी बैंकको २४ औ वार्षिक साधारण सभा सम्पन्न

सोमबार, २१ माघ २०८१, १५ : ०३

काठमाडौं - कुमारी बैंक लिमिटेडको आज (माघ २१ गते) वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं स्थित त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा आज एक कार्यक्रमको आयोजना गरेर बैंकले आफ्नो २४ साधारण सभा सम्पन्न गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरण लगायतमा छलफल गरेको छ ।

यसका साथै आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक भने निर्धारण गरेका छन् ।
 

सोमबार, २१ माघ २०८१, १५ : ०३

प्रतिक्रिया