काठमाडौं - आज ७५औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर धूमधामले मनाइँदैछ। नेपालको प्रजातान्त्रिक इतिहासमा यो दिन विशेष महत्व राख्दछ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ।
सार्वजनिक बिदाको दिन अधिकांश सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक र वित्तीय संस्थाहरू बन्द रहने छन्। तर, केही बैंकहरूले आफ्ना ग्राहकलाई निरन्तर सेवा दिने व्यवस्था मिलाएका छन्।
यस दिन पनि खुला रहने बैंक शाखा कार्यालयहरूको सूची सार्वजनिक गरिएको छ।
यी बैंक शाखाहरू खुला रहनेछन्:










प्रतिक्रिया