काठमाडौं - एनएमबि बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।
बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४, सुनवल स्थित रहेको शाखा कार्यालयलाई चैत्र महिना १० गते ९आइतबार० देखि सोही नगरपालिकाको वडा नं. १ हाल संचालनमा रहेको शाखा कार्यालयबाट अन्दाजी २०० मिटर दक्षिण तर्फ पूर्वपट्टी अवस्थित नयाँ भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार संचालन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया