सिद्धार्थ बैंकका ग्राहकहरुलाई एलकेएस डेन्टलमा १०% सम्मको छुट

विहीबार, ०७ चैत्र २०८१, १० : ११

काठमाडौं- सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनस् बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार सोलुसनसमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सकिनेछ  । 

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ 

थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बताइएको छ । 

विहीबार, ०७ चैत्र २०८१, १० : ११

प्रतिक्रिया